विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

जिल्ला उचांगल रामदेव कलवार मा बि पोखरिया ४ मा पुष १५ गते आम जनता पार्टी अध्यक्ष प्रभु साह आउने निश्चित ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १२ पौष पोखरिया 

Prasauni holi 2082
 मधेश प्रदेशमा रहेको ८ वटा जिल्लाहरु मध्य पर्सा जिल्ला पनी एक हो । जुन जिल्लामा १४ वाटा स्थानीय तहहरु छन ।
जिल्लाको केन्द्र बिन्दु पर्साको दोस्रो सदरमुकामको रूपमा परिचित पोखरिया नगरपालिका जुन दक्षिण भारतको बॉर्डर बाट १२/१३ किलो मीटर उतर, पश्चिमी भारतको बॉर्डर बाट १२/१३ किलो मीटर  पूर्व, र बीरगंज महानगरपालिका बाट ८/९ किलो मीटर  पश्चिममा रहेको पोखरिया नगरपालिकामा
विभिन्न पार्टीका केन्द्रीय अध्यक्षहरुको   केन्द्र बिन्दु बनेको पर्साको पोखरिया नगरपालिका हो । जहा यही मंसिर ५ गते ने का पा एमाले पार्टीको राष्ट्रीय अध्यक्ष पूर्व प्रधान मंत्री तथा पार्टी अध्यक्ष  के पी सर्मा ओली द्वारा एमालेको बृहत आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पूर्व प्रधान मंत्रीले पोखरियामा आएका थिय।
भने पोखरियामा पार्टी प्रवेश तथा संगठन बिस्तरका लागी केन्द्रीय नेताहरुको लर्को लागेको देखिन्छ। तर पोखरियाको विकाश यथावत छ।

 

पोखरियामा आवश्यक रहेको सदरमुकम केन्द्रित जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी शाखा, जिल्ला प्रहरी कार्यालय सदरमुकाम बीरगंज केन्द्रित हुदा पोखरिया  नगरपालिका , धोबिनि गाउपालिका, जगरनाथपुर गाउपालिका
, पटेरवा सुगौली गाउपालिका , जीराभवानी गाउपालिका, ठोरी गाउपालिका, छिपहरमाई गाउपालिका, पकहामैनपुर गाउपालिका ,कालिकामाइ गाउपालिका , बिंदवश्नी गाउपालिका का जनताहरु सदरमुकाम केन्द्रित कार्यालयमा काम काज गराउनमा सास्ती खेपन बाध्य छन ।
मधेश आन्दोलनमा पर्साको कयौ सर्बसाधारण नागरिक सहित ४ बर्षको बालक पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवाको चन्दन पटेल प्रहरीको गोलीको सिकार भय त कती  अपांग भय तर मधेश प्रदेश को ८ वटा जिल्लाहरु मध्य पर्सा जिल्लाका जनताले मधेशको मसीहा नामले परिचित मधेसी जनाधिकार फोरम नेपाललाई पर्साको ४ वटै क्षेत्र बाट बहुमतले जनताको प्रतिनिधिलाई  निर्वाचित गराए। तर मधेश प्रदेशको बीरगंज राजधानी बनाउने कुरा आउदा कुनै नेताले काम लागेनन पर्साको बासीले  तर्क दिएका छन ।

 

 

 

यशै बीच 
पूर्व मंत्री तथा हाल आम जनता पार्टीको केन्द्रीय अध्यक्ष प्रभु साहको २०८०/०९/ १५ गते  आइतबार बिहान ११:३० बजे देखी। श्री जिल्ला उचंगल रामदेव कलवार प्राविधिक नमूना मा बि पोखरियामा बृहत आम सभा तथा पार्टी प्रवेश कार्यक्रम  तय भयको आम जनता पार्टीका केंद्रीय अध्यक्ष माननीय प्रभु साह को सचिवालयले जनायको छ।
विभिन्न पार्टीले जनताको आंखामा धूल हाली चुनावको बेला राम्रो राम्रो गफ गरी सीधा साधा जनताको मत लिए ५ बर्षको लागी 
karaiya holi 2082
जनता लाई गुलाम बनाउने प्रचलन मधेश प्रदेशमा रहेको जीता जगता उधारण पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरिया निवासी समाज सेवी तथा पूर्व गा बि स उपाध्यक्ष गोवर्धन यादवले बताए ।

 

 

 

किसानलाई  नेपाल सरकारले समयमा मल  उपलब्ध नगराउने
निकामा निर्बाचित जनप्रतिनिधि भयको यादवको तर्क छ।
यसै बीच आम जनता पार्टीको पोखरियामा हुने बृहत आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई पूर्व मंत्री तथा  माननीय प्रभु साह द्वारा जनताकोहक हितमा रहेको  घोषणा पत्र को मशौदाहरु 
१ बैंकहरुले लिने गरेको मनोमानी ब्याजलाई फिर्ता गराउने।
२  लघुबीत तथा बितीय संस्थाहरुको  र सहकारीहरुको  सम्पूर्ण ऋण मिन्हा गराउने ।
३ आम जनतालाई सहज कर्जा उपलब्धको व्यवस्था सुनिश्चित गराउने।
४  किसानको पेनशन भाता दिलाउने ।
५  सड़क बाटो भयकोलाई मात्र कर्जा उपलब्द नभई खेत कोनाउमा पनी कर्जा उपलब्द गराउने।
६ भ्रष्टाचारको अन्त गराउने।
७  समग्र बिकाशको लागी अगाड़ी रहेने घोषणा पत्रको मशौदामा उल्लेख गरियको छ।
Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed