CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चितवनमा सरकारी कर्मचारीले नियमविपरीत अरु पेशामा पदिय जिम्मेवारीमा

फेटा GP PSA
4,852
सिम्रौन्गढ़ नपा psa

दिलकुमारि नेपाल, चितवन ।

सरकारी पेशमा आबद्व शिव प्रसाद तिवारी कर्मचारी भएर पनि राजनीति तथा समाजमा अन्य पेशमा लागि आफ्नाे मर्यादाक्रम  भङग गर्ने माध्यमकाे भिड लाग्नुभएकाे जानकारी प्राप्त भएको छ। शिक्षक पेशका जागिरेहरुले नीति बिपरित काम गर्दा पनि संबंधित निकायले गर्नु पर्ने अनुगमन र ईस्पस्टिकरण समेत नगर्ने र प्रकृयाकाे अन्त्य गर्ने नभएकाे कुरा समाजका एक अगुवाले नाम नबताउने सर्तमा बताएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यहि पुस १४ गते भरतपुर महानगर पालिका अन्तरगत सामुदायिक बिधालयका शिव प्रसाद तिवारी आफु शिक्षक भएर मात्र हैन्न उनी उक्त बिधालयका प्रधानाध्यापक समेत रहेर रेस बचत तथा सहकारी संस्थाकाे १५ औ साधारण सभा तथा ५औ अधिबेसन द्वारा आफु अध्यक्ष पदमा निर्वाचित भएकाे भन्दै शेयर सदस्य लाई धन्यवाद दिनुभ एकाे छ।शिक्षा ऐन नियमावलि आचार संहिता बिपरित उहाँ अध्यक्ष हुननहुने श्राेतकाे दावि समेत रहेकाे छ। भरतपुर महानगरिपालिका अन्तरगत सामुदायिक आधारभुत बिधालय भरतपुर २२का प्रधान ध्यापक समेत रहेका तिवारीले आफु साे रेस बचत तथा सहकारि संस्थामा रहन नहुने श्राेत बाहिरिएकाे हाे। आफुहरु एउटा पेशामा रहिरहदा बाहिर यस्ता प्रकृया गर्न नहुने भरतपुर महानगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्र पाैडेलले जानकारि दिनुभयाे, पौडेलका अनुसार हामी चाडो भन्दा चाडो नियमन गर्ने आस्वासन दिएका हुन।

शिक्षक कुनै सहकारी, खानेपानि जस्ता ठाउँ बस्न पाईदैन बसेमा कारबाहि गर्ने समेत CIN Nepalका पत्रकार लाई जानकारि दिनुभयाे। केही महिना अघि पार्वतिपुर खानेपानि लेखा संयाेजक हुदा भरतपुर महानगरपालिका शिक्षा शाखाले एक जनालाई कार्यवाही समेत गरि सकेकाे पाैडेलकाे भनाई रहेकाे छ। याे पनि सत्य भए हामी कारबाहि अगाडि बढाउने भन्नुभयाे। यसरी शिक्षामा लागेर अरु नै काम गर्ने फुकुवा समेत शिक्षा ऐन नियमावली आचार संहिता बिपरित भएकाे उहांकाे भनाई छ ।

प्र.अ तिवारी संग बुझ्दा जिम्मेवार पदमा बसी यदि अरु संघसंस्थामा आबद्ध हुन नमिल्ने भए त्यस्मा नबस्ने बताए। नियमकानुनको बिपरित आफू नजाने भन्दै हालमा यो समाचार नहाल्न लाई भनेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश