विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नगर बिकास योजना पोखरियाको बिबाद टुंगियो मूल कमिटीमा ४ जना जग्गा  धनी थापिए।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १७ पुस पोखरिया

पर्सा

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

लैण्ड पोलिंग सिस्टम पोखरिया नगरपालिका अंतर्गतको नगर बिकास योजना मुल कमिटीको बैठक आज पोखरिया नगरपालिकाको सभाहलमा सम्पन भयको छ।

 

 

पोखरिया नगरपालिकाको नगर प्रमुख तथा नगर विकास योजना मुल कमिटी अध्यक्ष प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा बसेको बैठकमा वडा नम्बर १ कोवडा अध्यक्ष प्रमोद गिरी ,लक्ष्मण साह कानू , पोखरिया नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्री वास्तव , नगर बिकास उपभोक्ता समितिको कार्यकारी अध्यक्ष राजू बाबू गिरी ,

 

 

लो स पा नेता नेजामोदिन समानी , ने का पा एमालेको नेता सलिल मिया ,इस्लाम मिया, जोगानन्द प्रसाद चौहान , नगर बिकास योजना पोखरिया शाखाको योजना प्रमुख इंजीनियर सुमित यादव ,प्रशासन सहायक जयनारायण गिरी ,

 

नापी कार्यालय पर्साको सर्वेक्षक रामप्रमोद राउत, लगाएतकाहरुको उपस्थिति रहेको थियो ।

 

 

 

बैठक बाट निम्न निर्णयहरु भयको हो

 

Karaiya Mai Notice Winter

१ जग्गा धनी र योजन संग भयको सहमति बमोजीम सम्पूर्ण जग्गा धनीको जग्गा बाट ३०% प्रतिशत अनुदानको जग्गा कटा गरी ७०% प्रतिशत जग्गाको अस्थायी निसा प्रदान गर्न सर्वसहमति बाट निर्णय भयको हो ।

 

 

२ मूल कमिटीमा उपभोक्ता कमिटीले सिफारिश गरे बामोजिम जग्गा धनीहरुलाई थप समावेश गरी योगदान दिने जग्गा धनीहरुको मांगलाई पूरा गरियको छ।

 

 

३ सिफारिश भय बामोजिम समावेश भयको नामउली:-

क ) जगदीश प्रसाद चौहान ,

ख ) आसा देवी चौहान ,

ग) स्यामकिसोर प्रसाद ,

घ) इंद्रदेव प्रसाद चौरसिया ,

 

सिफारिश भयको नाम मूल कमिटी मा कार्यवान्यान भयको नगर बिकास योजना शाखा प्रमुख हरिनारायण मिश्राले जनायका हुन । 

 

 

 

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed