CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शिवरात्रिको अवसरमा शिव मन्दिरमा मेयर चौहानको अनुगमन

फेटा GP PSA
276
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २३ फाल्गुन  पोखरिया 

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पोखरिया नगरपालिकाको वडा नम्बर ४ मा रहेको प्राचिन ऐतिहासिक शिव मन्दिरको माथिलो भागमा आज गुम्बज लगाइने पोखरिया नगरपालिकाको मेयर प्रद्युमन चौहानले  अनुगमनको क्रममा बताएका हुन ।

 

Karaiya Mai Notice Winter

यहि फाल्गुन २५ गते का दिन शिव रात्रि पर्व रहेको ले मन्दीर लाई सुन्दर बनाउन र भक्तजन लाई सजिलो बनाउनका लागि पोखरीया नगरपालिकाका मेयर प्रधुमन चौहानले बैठक समेत गरेका छन ।

पोखरीया नगरपालिकाको एतिहासिक मन्दिर रहेको यश शिव मन्दीर लाई रंगरोगन गर्नुका साथै बत्ती जडान गरि आकर्षक बनाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले बताए । शिव रात्रि पर्व केही दिन मात्र बाकी रहेकोले छिटो भन्दा छिटो काम सकाउन आफुले निर्देशन दिएको उनले बताए ।

यस असवरमा पोखरिया नगरपालिकाका योजना प्रमुख संजय पाण्डेय, सरसफाई प्रमुख बिनोद पाण्डेय,नगर प्रहरी,स्थानीय समाज सेवी लगायतको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश