विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सार्वजनिक प्रतिक्षालय मोरमत संभारमा पानी अभावले ढलान सुख्खा

पोखरिया नगरपालिका  वडा नम्बर ९ मा रहेको सार्वजनिक प्रतिक्षालयको मोरमत सांभरमा व्यापक अनियमिकता भयको आरोप लागेको छ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २३ फाल्गुन पोखरिया 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
पर्सा

 

को पोखरिया नगरपालिका  वडा नम्बर ९ मा रहेको सार्वजनिक प्रतिक्षालयको मोरमत सांभरमा व्यापक अनियमिकता भयको आरोप लागेको छ।
 सार्वजनिक प्रतिक्षालयको ढलान भयको २ हप्ता बीतन लागदा ढलानमा पानी न हालेकोले सो ढलान सुख परेको र अहिले नै छेव छाव बाट चर्कन थालेको छ।
केही दिन अघी चन्दन कंट्राकशनले पोखरिया नगरपालिका बाट कोटेशनमा काम लिएको र सो काममा  नगर स्तरीय रु ३ लाखको बजेट रहेको छ। काम गराउने ठेकेदारले कमसल काम गरी रहदा त्यो कामले केही दिन अघी मीडियामा चर्चा पाएको थियो।
माप दण्ड अनुसारको इटा, गिटी, बलुवा, छड़, सिमेनटको प्रयोग बिना काम गराई रहेको ठेकेदारको काम  स्वयेम वडा नम्बर ९ को वडा अध्यक्ष नौशाद आलमले रोकेका थीय । सो काम रोकागरी समझौता रद्द गर्न पोखरिया नगरपालिकाको निमित प्रमुख प्रसासकीय अधिकृत अजय श्रीवास्तवले मौखिक आदेश पनी गरेका थीए ।
तर पोखरिया नगरपालिकामा कार्यरत प्राविधिक शाखाका कर्मचारिले हाकिमको मौखिक आदेशको अटेर गरी काम सुरु गराय। चन्दन कंट्राकशन जगरनाथपुर ३ पर्साले पोखरिया नगरपालिका भित्र केही बर्ष देखी यस्तै काम गरिरहेको स्रोतले बताएको छ।
यस्का संचालक चन्दन पटेल  केही दिनमै  फजूल कमाई बाट संपत्ति अर्जन गरी सकेको स्रोतले बताएको छ।
पटेल कमिशनको मामलामा माहिर छन । जनप्रतिनिधिलाई कहिले बिंदवासनी गाउपालिकाको  बहुवरवाभट्ठाको अजय होटलमा त कहिले बीरगंजको होटलहरूमा  ठुलो ठुलो भोज गर्ने र कमतीमा १५ प्रतिशत र बढ़तीमा २५ प्रतिशत कमीशन दिई काम लिने र काम मापदण्ड विपरीत गर्ने श्रोतले बताएको छ। यो काम उद्धरण मात्र हो यस्को यस्ता कती काम यस्तै रहेको स्रोतले बताए को छ।
Karaiya Mai Notice Winter
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed