विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया ४ मा धूम धामका साथ महाशिवरात्री मेला संपन्न

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २५ फाल्गुन पोखरिया 

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिका वडा नम्बर ४ को पोखरिया बजारमा रहेको प्राचीन शिव मन्दिरमा महाशिवरात्रीको अवसरमा धूम धामका साथ लागेकाे भव्य मेला संपन्न भयको छ।

पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको

Karaiya Mai Notice Winter

निर्देशनमा मेलामा शान्ति सुरक्षा तथा ट्राफिक जाम हुन नदिन नगर प्रहरी परिचालन गरेको नगर प्रमुख चौहानले बताए ।

पुरखौ पुर्खा देखी चली आएका पोखरिया बजारमा रहेको शिव मन्दिरमा महाशिवरात्रीका दिन लगाने मेला आज भाब्यताका साथ सम्पन भयको छ।

 

शिवालयमा  महिलाहरु द्वारा गान बजान संगै शिव चर्चा मण्डली द्वारा शिवचर्चा भगवान शिवको अर्धना पूजा पाठ गरी भगवान शिवलाई खुसी पार्न महिलाहरूले ब्रत बसी भगवान शिवलाई जल चढ़ाई, बेलपत्र, लड्डू , मिठाई, कोन,केसवर, गाजर ,बैर चढ़ाई पूजा पाठ गरेका हुन।

यस्तै पर्सा जिल्लाको जीराभावनीमा रहेको शिव मन्दिर जीराभावनी मेलाको नामले प्रसिद रहेको मन्दिरमा आज देखी १३ दिने मेला सुरुभयको छ । 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed