विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया ५ मा ११ सदसीय मस्जिद निर्माण समिति गठन

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २५ फाल्गुन,पोखरिया

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिका वडा नं ५  सतवरियामा जीर्ण अवस्थामा रहेको  मस्जिदलाई पुन निर्माण गर्न सर्व सहमतिले ११ सदसीय मसजिद निर्माण समिति  गठन गरिएको छ ।

Karaiya Mai Notice Winter

शुक्रबार जुने नमाजका दिन  सतवरियाको मसजिदमा बसेको मुस्लिम समाजको बैठकले ११ सदसीय समिति गठन गरेको छ । 

समीतिको अध्यक्ष पदमा अब्दुल फरमान,उपाध्यक्षमा रहीम मिया, कोषाध्यक्षमा अमिन मिया ।

सदस्यमा कम्रुल हक, सम्सुल होदा मिया, होदा मिया, जबार अन्सारी, साजाद मिया , इन्ताफ आलम, सादाब मिया, मोझाहिर मिया,  इस्लाम मिया, लालबाबु मिया,कालाम मिया लगायतका पदाधिकारी हरु रहेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed