विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरीयाका २५ वटा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई उप मेयर रूबी ठाकुर द्वारा सम्मान

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ३० फाल्गुन पोखरिया 

पर्सा

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पोखरीया नगरपालिकाको आयोजनामा नगर स्तरिय योजना अन्तर्गत रहेका २५ वटा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुलाई  पोखरिया को उप मेयर रूबी कुमारी ठाकुर द्वारा सम्मान कार्यक्रम आज पोखरीयामा सम्पन्न भएको छ।

 

 

 

Karaiya Mai Notice Winter

कार्यक्रमका अध्यक्ष नगर प्रमुख प्रधुम्न प्रसाद चौहानले विधालयमा शिक्षकको भूमिका बढी हुने भएकाेले आफ्नो काम कर्तव्यबाट न पन्छिन शिक्षकहरूलाई आग्रह गर्नुभयो। उनले पालिकाको शिक्षाको असतर उठाउन आफुहरु काम गरिरहेकको बताए ।

 

 

 

पहिला भन्दा अहिले विधालयमा पढाइको अवस्थामा सुधार भएको बताए । शिक्षा साखा शिक्षा समितिको निर्देशनअनुसार चल्ने भएकोले कर्मचारी लाइ गलत आरोप नलगाउन सुझाव दिए । अर्को प्रसंगमा उहाले शिक्षक महासंघको अनुरोधमा २ जना शिक्षकलाइ १५ दिन देखि हाजिर नगराएको बताए ।

 

 

 

शिक्षक महासंघले सम्बन्धित ठाउँमा बहस गर्नु पर्ने बताए ।उनले शिक्षकहरुको जागिर धरापमा पर्ने भएकोले हाजिर गराउने बताए।उनले विस्थापित शिक्षकहरूलाइ स्थापित आफुले गर्ने बताए। कार्यक्रममा उप प्रमुख रुबी ठाकुर,नि प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवासतव, शिक्षा साखा प्रमुख बिजय झा, शिक्षक पर्वत ठाकुर,पारश ठाकुर, इन्द्र देव पटेल, विनोद गिरी,नि वर्तमान वाडा अध्यक्ष नन्दलाल पटेल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

 

 

कार्यक्रममा वाडा अध्यक्षहरु लछुमन साह , महिन्द्र महतो,नौसाद आलम , किशोरी साह, कौशल कुमार साह,दिपक ठाकुर लगायतको उपस्थिती रहेको थियो।कार्यक्रममा स्वागत शिक्षक बिनोद चौहान र संचालन भगवान साहले गरेका थिए। कार्यक्रममा शिक्षकहरूलाई बैग, डायरी,कलम र गम्छाले सम्मान गरिएको थियो।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed