विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उप मेयर रूबी ठाकुर द्वारा बिसाल हनुमान मन्दिरमा १०१ फिट महाबिरी झण्डाको उद्घघाटन सम्पन ।

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता ३ चैत्र पोखरिया 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

Karaiya Mai Notice Winter

को पोखरिया नगर पालिका वडा नम्बर ४ मा रहेको बिसाल हनुमान मन्दिरमा नगर स्तरीय योजना बाट रू ६ लाखको लागतमा निर्माण गरीयको १०१ फीट अगलो टावरमा  महावीरी झण्डाको आज एक कार्यक्रमका बिच पोखरिया नगरपालिकाको नगर उप प्रमुख रूबी कुमारी ठाकुरले पूजा पाठ गरी उद्धघाटन गरेकी छीन ।

 

आ ब २०८०/८१/ को नगर स्तरीय रहेको रू ४ लाखको योजनाको बजेट बाट १०१ फिट अग्लो टावरमा महावीरी झण्डाको निर्माण मा रकम अभावले अधुरो हुने भय पश्चात स्थानीयहरुले सो झण्डा निर्माणको काम यसै बर्ष सम्पन  गराउन ठाकुर संग आग्रह गरे पक्षी पुन २ लाख रुपिया थपगरी निर्माणको काम सम्पन गराएको उप प्रमुख रूबी ठाकुरले बताएकी छीन ।

 

झण्डा उधघाट कार्यक्रममा पोखरिया नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष लक्षमण साह कानू , महेन्द्र महतो चाई, नौसाद आलम, सोनालाल साह, पोखरिया नगरपालिका को शिक्षा शाखा प्रमुख विजय कुमार झा,ने का पा एमाले पोखरिया नगर कमिटी अध्यक्ष बिंधाचल ठाकुर, संकर प्रसाद यादव , बुनी पटेल, रामेश्वर चौहान, नन्दलाल पटेल, जोगेन्द्र प्रसाद रौनियार,शिक्षक दीपक ठाकुर , परसा ठाकुर , रामबाबू चौहान  ज्ञानेन्द्र यादव,समाज सेवी मथुरा महतो, लगाएत स्थानीयहरु को सहभागिता रहेको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed