विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

रमजान पर्व ले सबै जना को कल्याण होस : सिंह

सिम्रौन्गढ़ नपा psa

बारा ।।  मुस्लिम धर्मवालम्बी हरुको रमजान पर्व आज देखि सुरु भएको छ। पर्व को अवसर मा राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंह ले देस – बिदेस मा बस्ने सम्पुर्ण मुस्लिम धर्मावलम्बी हरु लाई शुभकामना ब्यक्त गरेका छन् । साथै रमजान पर्व मा रोजा बस्ने हरु लाई अल्लाह ले भोक र प्यास सहने सक्ति प्रदान गरून् भन्ने कामना समेत गरेका छन् ।

karaiya holi 2082

साथै यो महिनाभरी नै पाक – साफ भै प्रत्येक दिन पाच चोटि को नमाज पढ्नु र अल्लाह को इबादत मा दिन बिताउनु पर्ने यो पबित्र मोहरम को महिना ले एक आपस मा सद्भाव बढ्ने धार्मिक बिश्वास रहेको छ। तथा यो पर्व गर्ने हरु अर्का को भलाइ का लागि दैनिक इबादत गर्ने गरि अल्जान पढ्ने गर्छन र त्यसो गर्दा इन्सान को इन्सानियतमा समेत सकारात्मक प्रभाव पार्ने आस्था रहेको छ । ब्रत बस्ने हरुले आफ्नो मनमा चिताएको कामना पुराहोस भन्ने कामना समेत युवा नेता अरुण सिंह ले गरेका छन्।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed