CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार, डिजे मालिक कंगाल

फेटा GP PSA
5,362
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार भएको तथा डिजे मालिक कंगाल हुन पुगेका छन्। डिजेका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको कारण बारा जिल्ला प्रहरी कार्यालयले डिजे बैण्ड बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणले डिजे विरुद्ध दिएको निवेदनको अधार मानी बन्द गरिएको जिप्रकाले जनाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यता आज डिजे संचालकहरुले बारा जिल्लाको सदरमुकाम कलैयाको भरतचौक स्थित देवकीलाल धर्मशालामा पत्रकार सम्मेलन गरि आ-आफ्नो गुनासो पोखेका छन्। एउटा डिजे संचालन गर्न लाई आठ देखि बीस लाख सम्म लगानी गरेका छन्। एउटा डिजेको सट्टा पेट्टीमा १० देखि १५ जना कामदार हरु कमाउने गर्छन् सोही हिसाबले करिब ५०० जना मजदुरहरु बेरोजगार भएर सडक छाप हुन पुगेको डिजे व्यवसायी संघक व्यक्तिहरुले जनाएका छन्।

व्यवसायी संघका अध्यक्ष ॐ साउन्ड सर्विसका संचालक ललन साह कलवारले पत्रकार सम्मेलनमा आफ्ना व्यथा पोख्दै भने सट्टापेटी गरेका व्यक्तिहरुले कन्टेक्ट गरेको रकमको चागुणा अधिक लिएर छोड्ने, कुटपिट गर्ने जस्ता अनेकौ धाकधम्की दिने गरेको बताए। तर प्रशासनले रोक लगाएको मा हामी कसरी बजाउन जाने भन्ने अनेकौ व्यथा पोखेका छन्।

एउटा नियमकानुन बनाएर हामी लाई बनाएर हाम्रो कारोबार बन्द नगर्न लाई पत्रकारहरु समक्ष हार गुहार गरेका छन्। कुन ठाउँमा बजाउने, कति समय सम्म बजाउने कति साउन्डमा बजाउने भन्ने बारेमा नीतिनिर्मान गरि करिब ५०० (सय) जनाका घरपरिवार लाई मुखको अहार बन्द नगर्न पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश