CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल लेखापढी कानुन व्यवसायी द्वारा फागु पर्व (होली)को शुभकामना आदानप्रदान

फेटा GP PSA
5,392
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

महान पर्वको रुपमा रहेका फागु पर्व (होली)को उपलक्ष्यमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन जिल्ला समन्वय समिति बाराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस्ता महान पर्वको शुभ अवसरमा आफ्ना शुभचिन्तक तथा आफन्त संगको भलाकुसारी गर्नुका साथै सनातनिय धर्म कर्मले आम्रो जीवनमा एउटा छुट्टै साहस तथा उर्जा प्राप्त हुने गर्छ र हामी लाई शान्ति प्राप्त हुने गर्छ। फागु पर्व (होली)को शुभकामना आदानप्रदान संगै यश पर्व संग आस्था राख्ने सबै श्रद्धालु भक्तजनमा शु:ख शान्ति धनधान्य प्राप्ती हेतु कामना गर्दै नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन जिल्ला समन्वय समिति बाराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

वृज किशोर यादव(भगतजी)को अध्यक्षता र जिल्ला सभापति पन्नालाल कुशवाहाको प्रमुख आतिथ्यता एवं जितनारायण पटेलको विशिष्ट आतिथ्यतामा शुभकामना आदानप्रदान गरिएको हो। कार्यक्रममा राम लाल प्रसाद यादव, हातिम अन्सारी, पवन पोखरेल, दुर्गा साह कानू, लक्ष्मण साह कानु, रामअज्ञा साह, हरि प्रसाद जैसवार, ईश्वर साह कानु, दिनेश पटेल, सम्भु गिरी, उपेन्द्र पासवान, अर्विन्द मिश्रा तथा संञ्चारकर्मी रमेश साह एवं भुमी सुधार तथा मालपोत कार्यलय बारा कलैयाका कर्मचारी समेत संस्था संग आबद्ध सबै सदस्यहरुको सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश