CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मङ्गोलियामा शक्तिशाली धुलोको आँधी

बलियो बतास र भारी धुलोको आँधीले मङ्गोलियाका केही भागमा जनजीवन प्रभावित बनेको छ ।

फेटा GP PSA
356
सिम्रौन्गढ़ नपा psa

 

मङ्गोलिया, वैशाख २ गते आइतबार

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बलियो बतास र भारी धुलोको आँधीले मङ्गोलियाका केही भागमा जनजीवन प्रभावित बनेको छ । देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले यसबारेमा जानकारी गराएको हो ।

 

 

Karaiya Mai Notice Winter

नेमाले हावाहुरी र धुलोको आँधी मध्य मङ्गोलियालगायत राष्ट्रिय राजधानी उलानबटाेर, अर्खांगाई र उभरखानगाई प्रान्तहरू र उम्नुगोवी, डुन्डगोवी र दोर्नोगोभीको दक्षिणी गोबी प्रान्तमा २६ मिटर प्रतिसेकेण्डको हावाको गतिमा चलिरहेको बताएको छ ।

 

 

प्रतिकूल मौसम सप्ताहान्तमा जारी रहने अपेक्षा गरिएको छ । जनतालाई, विशेष गरी घुमन्ते गोठालाहरू र चालकहरूलाई सम्भावित प्रकोपहरू विरुद्ध थप सावधानी अपनाउन आग्रह गरेको छ ।

सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश