विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा करेन्ट लागेर एक जना युवा घाइते

सिम्रौन्गढ़ नपा psa

गुल्मी, चिरञ्जीवी मरासिनी।

Karaiya Mai Notice Winter

गुल्मीमा करेन्ट लागेर एक जना युवा घाइते भएका छन् । घाइते हुनेमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–८ नेटाखर्कका १६ वर्षीय विजय परियार छन् । परियार बिहीबार विहान गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ नेटाखर्क बस्ने अर्जुन थापाको बारीमा रहेको पय्युको घाँस कट्ने क्रममा करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । पय्युको घास काट्ने क्रममा रुखमाथि रहेको बिजुलीको हाइटेन्सन लाइनको तारले छोइएर करेन्ट लाग्दा दाहिने हात, बाँया खुट्टा र छातिमा चोट पुर्‍याएको गुल्मी प्रहरीले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed