विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया ८ मा धान दिवसको अवसरमा धान रोपाई कार्यक्रम सम्पन

सिम्रौन्गढ़ नपा psa

सैलेस गुप्ता १५ असार पोखरिया

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालीकाको वडा नम्बर ८ जगतपुरमा आज एक कार्यक्रमको बिच वडा अधयक्ष किसोरी साह तेलीको अधयक्ष्ता तथा ड० गोबिन्द बहादुर थापा स्मृती प्रतिष्ठानको ओजनामा २१ औ राष्ट्रिय धान दिवस २०८१ असाढ १५ खेत मा धान रोपाइ सहित दही चिउरा तथा आप खुवाएर मनाईएको धान रोपाई कार्यक्रम सम्पन भएको वडा अध्यक्ष किसोरी साहले जानकारी दिए ।

 

Karaiya Mai Notice Winter

धान दिवस कार्यक्रम मा गायक सुनिल पँडितले गित गायर मनोरन्जन गरायको भियो हेर्नु होला

 

 

वडा अधयक्ष साहको अधयक्षतामा भएको असाढ १५ को धान रोपाइ कार्यक्रममा प्रमुख अतीथि पोखरिया नगरपालीकाको नगर उप प्रमुख रुवी कुमारी ठाकुर, वीरगन्ज श्री जन्गगणका गणपती नविन सिलवाल , प्रभु असपताल विरगन्जका डा० मनोज गुप्ता ,डा० लक्ष्मी थापा गुप्ता ,नेता नेजामोदिन समानी , दिलिप राज कार्की गायक सुनिल पडित ,प्रभु बैँक मदेश प्रदेश ईन्चार्ज भुषण गुप्ता महिला समाज सेवी गुडी जोसी ,शुशिल साह सँचारकर्मी विजय भण्डारी , कबिता खडका ,निलिमा पौडेल ,प्रकृती अधिकारी ,आरजु देवकोटा ,इलाका प्रहरी कार्यलय पोखरियाको प्रहरि निरिक्षक राजन ढकाल , नेता सुनित साह स्थानिय महिला ,पुरुष युवाहरु लगायतकाहरुको उपस्थिती थियो ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed