CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रदेशिक अस्पताल कलैयाका निप्रमेसु गुप्ता गैरजिमेवार, सिम चलाउने गर्छन गैर कर्मचारी

फेटा GP PSA
4,938
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

बारामा रहेको प्रादेशिक अस्पताल कलैयाका निमित प्रमुख मेडिकल सुपरिटेन्डेन्ट अजय कुमार गुप्ता गैरजिमेवार भई कार्य गरिरहेका छन । अस्पताल आउने सेवाग्राहीहरूले उपचार नपाएको गुनासो बारे जनकारी लिन मेसुले चलाउने मोवाईल नम्वर ९८५५०४८५१८ मा सम्पर्क गर्दा फोन किन गरेको म मेसु होईन अईन्दा नगर्नु भनदै जवाफ आएको बारे भेटेर जनकारी लिन खोज्दा मेसु गुप्ताले गैरजिम्मेवार रूपले किन नम्वरमा फोन गर्नु भयो जनकारी लिने भए कार्यालय समयमा अस्पताल मै भेटेर कुरा गर्नु भनी जवाफ दिएका हुन्। यस्तो गैरजिम्मेवार भई सरकारी कर्यालयको नाउमा रहेको मोवाईल सिम अरूले चलाउदा जानकारी लिन खोज्दा प्रमुख गुप्ताले धाकधम्की सहित थर्काउने खाले जवाफदिदा सर्वसाधारणको कस्तो जवाफ आउने गर्छन होला सेवाग्राहीहरूका गुनासो सुनवाई गर्न पुगेको बेला आफैमा सोचने अवस्था रहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सुचना अधिकारी प्रेमचन्द्र पंडितसंग जनकारी लिन खोजदा अस्पतालको नाउमा तीन ओटा मोवाई सिम रहेता पनि मेसुले चलाउने सिम ९८५५०४८५१८ सञ्चालनमा रहेको र दुईटा सिम बन्द रहेको जनकारी गराएका छन । सञ्चालनमा रहेको सिम मेसुले चलाउनु पर्ने हो तर किन नचलाई व्यवस्थापक प्रिया झालाई चलाउन दिएका हुन उनैले जवाफ दिनु हुन्छ सुचनाधिकारीले बताए । मेडिकल रेकर्डर निरज साहले अस्पताल व्यवस्थापक प्रिया झाले अस्पतालको मोवाईल सिम चलाई रहेको बताउनु भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी शिशिधर धिमिरेले अस्पतालमा बुझेर केही कुर जनकारी दिने वा कानुनी प्रक्रिय अगाडि बढाउ बताउनु भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश