CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोसपाको वार्षिकोत्सबको अवसरमा बिरामी लाई फलफूल वितरण

फेटा GP PSA
4,755
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

लोसपाको वार्षिकोत्सबको अवसरमा बिरामी लाई फलफूल वितरण गरेका छन्। बारा जिल्ला कार्यसमितिले प्रादेशिक अस्पताल कलैयामा रहेका विरामीहरु लाई पानी तथा फलफुल वितरण गरेका छन्। बारा जिल्ला अध्यक्ष नवलकिशोर सिंहको नेतृत्वमा करिब सय जना बिरामी लाई वितरण गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीको विधिवत दर्ता भएको आज भदौ ९ गतेको तेस्रो वार्षिकोत्सब विभिन्न कार्यक्रम गरि देशैभरी मनाई रहेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी जनताको हकहितमा कार्य गर्नुको साथ साधै जनताको अधिकारका लागि लड्ने गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष श्याम गुप्ता, केन्द्रिय सह-महासचिव पिंकी यादव, केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारी, जिल्लाका वरिष्ठ नेता महमद फिरोज, सिम्रौनगढ नगरप्रमुख किशोरी प्रशाद कलवार, विश्राम्पुर गापा अध्यक्ष जुबैर आलम, जिल्ला सचिव रामबाबु सोनल, युवा संघ ( तमलोपा ) सविर आलम, कलैया नगर अध्यक्ष जयप्रकास साह तेली, बारागढी गापा कार्ययसमिती अध्यक्ष जोगिन्द्र साह तेली, देवताल गापा कार्यसमिति अध्यक्ष मिश्रीलाल सहनी, खुर्शेद अंसारी लगायतका नेता कार्यकर्ता हरुको उपस्थिति रहेको युवा नेता अर्बिन्द यादवले जानकारी गराएका छ्न।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश