विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अब कलैयामै मेडिटेक पोलिटेक कलेज प्रा.लि. द्वारा बिबिए, बि.एससी., सि.एस.आई.टी. सञ्चालन

सिम्रौन्गढ़ नपा psa

कलैया,बारा ।

Karaiya Mai Notice Winter

बाराको कलैयामा नै अब राजश्री जनक युनिभर्सिटी बाट मन्याता प्राप्त मेडिटेक पोलिटेक कलेज प्रा.लि. द्वारा बिबिए, बि.एससी., सि.एस.आई.टी.को सञ्चालन गर्न कलेज उदघाटन भएको छ। कार्यक्रमका प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका पूर्व मेयर र नेपाली काग्रेस पार्टीका बारा सभापति राजेश राय यादव बारा जिल्लाको चाहना र शिक्षाको आवश्यकता पूरा हुने बताए। कलैया बाट बाहिर जाने झन्झट बाट मुक्त हुँदै खर्चमा कमि हुने हुदा सबैलाइ सहज हुनुको साथै नानाथरीको चिन्ता बाट समेत मुक्त हुने प्रमुख अतिथि यादवले आफ्नो मन्तव्य राखेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रमको अध्यक्षता उदित यादव व्यसायीक शिक्षामा प्राविधिक भएको पठन पाठन गराउने उद्देश्य बाट कलेज सञ्चालन गरिएको भनाइ राखे। उमाशंकर यादवले सञ्चालन गरिएको कार्यक्रममा अशोक ठाकुर, रामबाबु कुशवाहा, रामबहादुर पडित, तेजीलाल कुशवाहा, दिपेश कर्ण, राजकिशोर सहनी लगायतका ब्याक्तित्वले कलैयाको शिक्षामा सहयोग हुनुको साथै सर्लाही र रौतहट जिल्लाको विद्यार्थी लाई समेत टेवापुग्ने भएकोछ आ-आफ्नो मन्तव्य राखेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed