CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिल्ला उचाँगल रामदेव कलवार मा० बि० का विधार्थीहरु अत्यधिक गर्मीले अचान्क बेहोस

फेटा GP PSA
680
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ०७ असोज पोखरिया

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को

पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विधालय पोखरियामा

 

 अध्यनरत ८ जना बिधार्थीहरु अत्यधीक गर्मीका कारण कक्षा कोठा मै  अचान्क  बेहोस भएका छन । बेहोस हुनेमा कक्षा ७ मा अध्यनरत सोनु ठाकुर र लालसा कुमारी यादव , कक्षा ९ मा अध्यनरत नेहा कुमारी, मनिता कुमारी यादव ,

Karaiya Mai Notice Winter

अन्तिमा कुमारी राम ,चन्दा कुमारी ठाकुर ,निसमा कुशवाहा , साजदा खातुन , रहेका छन ।  बेहोस भएका बिधार्थीको उपचार  पोखरिया अस्पतालमा भईरहेको र ति बिधार्थीहरुको अवस्था समान्य रहेको अस्पताल प्रसासनले जनकारी दिएको छ । 

 

यता यस सम्बन्धमा पोखरिया नगरपालीकाले यस नगरपालिका अन्तर्गत संचालित विधालयहरुमा अध्यनरत बालबालिकाहरूमा अत्यधिक गर्मिका कारण पर्ने प्रति कुल अवसरलाई मध्यनजर

 

 

गर्दै मिति २०८१\६\८ गते देखी ११  गते सम्म विधालय बिहान ६ बजे देखी मौसमको अनुकुलता अनुसार संचालन गर्न गराउनु भनि पोखरिया नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गराएको छ

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश