CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ड्राइपोर्टका प्र•स•नि राम सहाय द्वारा आर्थिक आतंक

फेटा GP PSA
5,267
सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा, तृ.लो. यादव।

Karaiya Mai Notice Winter

र्साको ड्राइपोर्ट ट्राफिक प्रहरीका सहायक निरीक्षक  राम सहाय यादवले आर्थिक आतंक  मचाएको समाचार प्राप्त भएको छ। आइसिपि र सुख्खा बन्दरगाह बाट विभिन्न उधोगका लागि जाने कच्चापदार्थ  ढुवानी गर्ने अथवा अन्य सवारी साधन बाट ड्राइपोर्ट ट्राफिक प्रहरीले विभिन्न चेकजाँचको बहानामा अबैध रूपले रकम असुली गरिरहेको एक चालकले बताएका छन। सवारी ब्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै मुख्य बाटोमा गाडीहरू, मालवाहक सवारीसाधनहरू लाई रोकी रकम असुली गर्दै आएको खुलेको छ।  मालवाहक सवारीसाधनको भारवहन नियम सम्बन्धि निर्देशिका २०७४ मा तोकिएको क्षमता भन्दा बढि भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधन लाई जरिवाना गरि बढी भएको मालसमान झार्नुपर्ने व्यवस्था छ। सोही कानुनमा टेकेर जाचमा खटिएका ड्राइपोर्ट ट्राफिक प्रहरीले चालकहरू संग अनाधिकृत रूपमा रकम असुल्ने गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रत्येक २ महिनामा ड्राइपोर्टको इन्चार्जहरू परिवर्तन हुने गरेको छ। सवारी चालकका अनुसार आफ्नो सबै कागजात दिए पनि नेपालमा यो हुदैन, त्यो हुदैन भनेर ड्राइपोर्ट ट्राफिक का प्र•स•नि राम सहाय यादवले  ट्राफिक बरिस्ठ हवल्दार मनोज साह मार्फत आई सिपि र सुख्खाबन्दरगाह बाट आएका प्रत्येक सवारी साधनबाट १हजार देखि २५ सय सम्म अबैध असुली गर्ने गरेको चालकको भनाइ रहेको छ ।अतः यस्ता भ्रष्ट ट्राफिक प्रहरीले गर्दा सिंगाो संगठन बदनाम भएको प्रति सम्बन्धित निकाएको ध्यान जान अति आवश्यक देखिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश