विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिधेयक को बिरोध गर्दै पत्रकार ओरलिये सडकमा

बिधेयक को बिरोध गर्दै पत्रकार ओरलिये सडकमा

सिम्रौन्गढ़ नपा psa

उषा सरदार , बिराटनगर ।।  नेपाल सरकार को प्रेस बिरोधी कानून को बिरोध गर्दै पत्रकारहरु जुलुस निकाली सडकमा ओर्लियेका छन ।जुलुस बि प्लटमा पुगि धर्नामा परिणत भएको थियो। धर्ना आधा घण्टा चलेको थियो।प्रेस युनियन , प्रेस सेन्टेर, प्रेस काउन्सिल,स्वतन्त्र पत्रकार ,संघ आबद्ध बाक्लो संख्यामा पत्रकारहरु धर्नामा उपस्थिति थिए।धर्नामा बिरोध स्वरुप पत्रकारितसङ संबंधित संचार सामग्री प्रदर्सनमा राखिएको थियो।

Karaiya Mai Notice Winter

उक्क्त रायली महासङ देखि बि प्लट सम्म पुगेको थियो।सदन में बैशाख २६गते नेपाल सरकार ले दर्ता गराएको नेपाल मीडिया सम्बन्धी कानून सम्बन्धी कानून संसोधन र एकीकरण गर्न बनेको विधेयक प्रति नेपाल पत्रकार महासंघ ले बिरोध कार्यक्रम को श्रृंखला अंतर्गत षुक्रवार रायली गरेको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed