विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

यु ए इ राजदुतावास द्वारा चक्रपात भुमरी पिडित मुस्लिम समाज लाइ अफ़तारि भब्य रुपमा

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  यु ए इ राजदुतावास द्वारा चक्रपात भुमरी पिडित मुस्लिम समाज लाइ अफ़तारि भब्य रुपमा गराइएको छ । बारा जिल्लाको फेटा गाउपालिका वाडा न ६ पुरैनियाका भुमरी पिडित हरु लाइ अफ़तारि गराइएको छ । मुस्लिम धर्मावलम्बी हरुको महान चाड रामजान पर्व को पावन अवसरमा घरवार गुमाउनुका साथै सर्वस्व गुमाएका हरु लाइ आफ्नो धर्म मनाउन कुनै प्रकारको कठिनाइ नहोस भन्ने उदेश्यले अफ़तारि गराइएको छ ।

Karaiya Mai Notice Winter

रहमा शैक्षिक तथा कल्याणकारी समाजको आयोजना तथा संयुक्त अरब इमारत नेपाल स्थित दुतावासको निगरानी एवं मुश्लिम युवा मंचको सहकार्यमा कार्यक्रम भैरहेको रहमा शैक्षिक तथा कल्याणकारी समाजका प्रवक्ता कमरुल हक तथा इब्राहिम अन्सारीले जनाएका छन् । कार्यक्रममा प्रदेश सभा सदस्य महमद समिर, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष अनिल श्रेष्ट, वडा अध्यक्ष जाकिर अन्सारी तथा नेपाल कम्युनिष्ट पार्टीका भात्री संगठन मुश्लिम युवा मंच का केन्द्रिय अध्यक्ष राज खान लगायत को उपस्थिती रहेको थियो ।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed