विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पन्च वर्षिय गढिमाईको मेलामा आज पुन: २० लाख दोबर घुइचो

आज देखि बोका बली सुरु

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

न्च वर्षिय गढिमाईको मेलामा आज पुन: २० लाख दोबर श्रद्धालु भक्तजनको घुइचो लाग्ने अनुमान गरिएको हो। हिजो सम्म २० लाखको अनुमान गरिएको भए पनि आज त्यसको अचानक दोबर भिड बढेको मेला समितिका महासचिव बिरेन्द्र यादवले बताएका छन्। गढिमाई प्रतिको आस्था तथा विश्वासले गर्दा मेलामा जस्ले जे गरे पनि श्रद्धार र आस्था लाई कसैले न रोक्न सक्छ न छेक्न सक्छ ठिक त्यस्तै त्यो आस्था र विश्वासले आज साझ सम्म पचास लाख पुग्ने अनुमान रहेको तथा  आज देखि बोका बली सुरुभएको महासचिव यादवले बताएका हुन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पाँच वर्षमा लाग्ने गरेको यो मेला भनेको आज कसैले बनाएको मेला होइन, यो श्रद्धालु भक्त जनको भाकल पूरा भएर भक्तजनले माताको आशीर्वाद पाएर भवविभोर भएर दर्शन तथा भाकल पुर्‍याउन आउने गर्छन् भन्ने यदवले बताए । माता संग जसले पनि पुर्ण श्रद्धा तथा विश्वासका साथ प्रार्थना गरे पुर्णरूपमा पुराहुले जनविश्वास रहेको हो। यो मेला भनेको एउटा मेला होइन यो मेला भनेको जन मानसले माताको आशीर्वादले आफ्नो दायित्व पुरागर्ने लर्कोले मेला आफै लाग्ने गर्दछ। मेला समिती मात्र व्यवस्थित बनाउने कार्यमात्र गर्दछ भने यादवले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.