विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियामा सितलहर प्रभावितलाई न्यानो कम्बल वितरण

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता  २५ पौष पोखरिया

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पोखरियामा सितलहर प्रभावितलाई न्यानो कम्बल वितरण गरिएको छ ।
मदेश प्रदेशको गृहसन्चार तथा कानुन मन्त्रालयको सहयोगमा  पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ४ र ७ मा सितलहर बाट प्रभावीत गरिब दलित असाहाय,विपन्न ,एकल महिला लगायतका ब्यक्तिलाई एक – एक थान न्यानो कम्बल वितरण गरिएको छ ।

कम्बल वितरण कार्यक्रम वडा नम्बर ४ को वडा अध्यक्ष लक्षमण कानु र वडा नम्बर ७ को वडा अध्यक्ष प्रमान्नद पटेलको सहभागीतामा वितरण गरिएको छ ।

Karaiya Mai Notice Winter

सो कम्बल  वितरण कार्यक्रम श्री श्रीजन्ग गण श्रीपुर विरगन्ज पर्साको निमित गणपती सेनानी देवबहादुर बोहराको नेतृत्वको टोलीले  ई वडाहरुमा अवलोकन गरि आफनै नेतृत्वमा वितरण भएको बताए ।

केहि दिन देखी मदेश प्रदेश लगायत पर्सा जिल्लामा सितलहरको कारणले गरिब विपन्न असहायको जनजिवन प्रभावित भए पस्चात आज एक कार्यक्रमको विच ति सर्वसाधारण ब्यक्तिहरुलाई जाडो छलनको लागी न्यानो कम्बल वितरण गरिएको  श्री– श्रीजन्ग गण श्रीपुर विरगन्ज पर्साको निमित गणपती सेनानी देवबहादुर बोहराले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.