विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

घटीमा मुल्यांकन, सेटिंगमा घरजगा निलामी, पीडित घर बाट बेघर भैइ

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको प्रसौनी गाउपालिका वडा नम्वर १ की सरिता देवीले पत्रकार सम्मेलन गरी एन आई सी एसिया बैक र वडा अध्यक्ष लालबाबु मुखिया मिलोमतोमा जग्गा लिलाम गरेको बारे खुलासा गरेकी छिन्। एन आई सी एसिया बैक बाट व्यापार व्यपार गर्न ऋण बुझाउदै आएको तर कारोबारमा मन्दी भएको तीन महिना सम्मको व्याज दिन नसकेको र त्यतिकैमा निलामी प्रकृयामा लागेको कुराले तनाव दिने गरेको बताइन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बैंकमा तीन किता जग्गा धितो राखेको जस मध्ये बारा जिल्ला साविक प्रसौनी ३ किता नम्वर ४८४ को जग्गा ०-०-८ धुरमा रहेको तीन तल्ले घरका लागि ७० लाख बैंकमा जम्मा गरेर पश्चात जग्गा पास गर्न बैंकले असवासन दिएको तर तीन महिना राखेर फिर्ता गरी पूरा जमिन एकै चोटी फुकुवा गराउन जिकिर गरेबारे जानकारी गराएकी छिन्। बैंकले केहि दिनमै प्रसौनी १ का वडा अध्यक्ष लालबाबु मुखिया लाई घर सहितको मुल्यांकन घटाएर छुट्टाएर निलाम गरेको पत्रकार सम्मेलन गरि बताइन्।

एन आई सी एसिया बैंक २०७७/१०/७ गते मुल्यांकन गरेको ५७ लाख तर आज २३ लाखमा नै लिलाम निलामी गरेको बताइन् । विना सुचना घरमा बसोबास गरि रहेको आफूहरु लाई घर बाहिर हुन लाई तनाव दिदै आएको बताइन्। समूह बनाएर तोड फोड बारे देवीले जनकारी गराएकी छिन्। हाल सम्म पनि पैसा दिदा पनि मनोमानी ढगले अगाडि बढी विभिन्न प्रकारका तनाव दिएको पत्रकार लाई पीडा पोखेका छन्। वडा अध्यक्ष मुखियाले जग्गा आफ्नो भाइ बुहारीको नाउँमा गर्न लाई लागि परेको पीडितले बताइन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.