विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महाशिवरात्रीमा पोखरेश्रवर महादेव मन्दिरमा रात्रीमेलाको विशेष बैठक समपन्न

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १२ माघ पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

  पर्सा

को पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको श्री पोखरेश्रवर महदेव मन्दिर फाल्गुन १४ गते महाशिवरात्रीको दिन रात्री मेला लगाउने सम्बन्धमा सरोकारवालाहरु सित बृहत बैठक तथा छलफल सम्पन्न भएको छ ।

 

बजरँग युवा समिति पोखरियाले अयोजना गरेको बैठक पोखरिया नगरपालीका वडा नम्बर ४ को वडा अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा सम्पन्न बैठकमा बजरँग युवा समिती पोखरियाको अध्यक्ष पवन कुमार गुप्ता समाज सेवि अमिर्का प्रसाद रौनियार, ईन्द्रदेव प्रसाद चौरसिया ,पत्रकार शैलेश कुमार गुप्ता ,बलिराम प्रसाद रौनियार,जितेन्द्र प्रसाद चौहान ,सोनालाल प्रसाद चौहान ,मनोज दुवे ,रुपेष पटेल लगायतका बक्तीहरुको सहभागिता रहेको बैठकमा वडा अध्यक्ष कानु र बजरँग युवा समिती पोखरियाको अध्यक्ष गुप्ताले यस वर्ष भब्य रुपमा मेला लगाउने बैठकमा वाचा गरेका हुन ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.