विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेशनल इन्फोटेक कलेज द्धारा टेडामा न्यानो कपडा र कम्बल वितरण

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १४ माघ पोखरिया

तराई मदेशमा केहिदिन देखि परिरहेको जाडो र सितलहर बाट बालबालिका ,वृद्ध बृद्धा तथा आम नागरिकको स्वास्थ्यमा पर्ने असरलाई मध्य नजरगरी विरगन्ज महानगर स्थित नेशनल इन्फोटेक कलेजले एक कार्यक्रमका विच राहत स्वरुप निःशुल्क न्यानो कपडा र कम्बल बितरण गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

विरगन्ज महानगरपालीका वडा नम्बर ३२ टेडामा कम्बल वितरण कार्यक्रममा      ७५  थान कम्बल तथा बाल बालिकाहरुका लागि ६५ थान ट्रेक सुट बितरण गरिएको छ ।

Karaiya Mai Notice Winter

 

प्रकाश लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी काजल सिंह,विशिष्ट अतिथी युवा नेता सुधीर पटेल स्थानिय नेता सन्जय मन्डल ,स्थानीय वडावासि लगाएतकाहरुको उपस्थिती रहेको थियो ।

कम्बल वितरण कार्यक्रमलाई कम्बोधन गर्दै प्रमुख अतिथी काजल सिँहले जाडोमा गरिबी रेखामुनी रहेका ब्यक्ती तथा उनका बालबालीकाहरु बढी प्रभावीत हुने भएको र जाडोले ति समुदायको स्वास्थयलाई ख्याल गरी यसता मानव सेवा गरेको नेशनल इन्फोटेक कलेजलाई विशेष धन्यवाद दिएका हुन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.