
काठमाडौं, डिलकुमारि नेपाल ।
गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित मेरै हातको सिन्दुर बोलको आधुनिक गीत सार्वजनिक भएकाे हाे । उक्त स्वरगायक बिनोद दनुवार, गाइका सुनिता तिमल्सिना रहनु भएकाे यस गीतको शब्द सङ्गीत सन्तोष श्रेष्ठले गनुभएकाे छ। भने उक्त गीतको म्युजिक भिडियो बिनोद दनुवार अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएकेा छ। राजधानीमा बिमोचन गरिएकाे उक्त गीतको कार्यक्रममा जसपा केन्द्रिय उपाध्यक्ष तथा पुर्ब मन्त्री मा. मिर्गेन्द्र कुमार सिंह यादवको प्रमुख उपस्तिथिमा गीत सार्वजनिक गरिएकाे थियाे । उक्त कायकरमकाे विशिष्ट अतिथिमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला को उपस्थिती रहेकाे थियाे ।




साेहि भिडियाे निर्देश सुरेश थापाले निर्देशन गर्नु भएको गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र लक्ष्मी सुनारको अभिनय देख्न सकिन्छ । यस गीतका छाँयाकन प्रबेश पोखरेलले गनुभएकाे थियाे । सुरज खनाल सभापति रहनुभएकाे कायक्रममा भिडियोमा अभिनय गर्ने कलाकार हरुलाइ प्रशंसा पत्र प्रदान गरिएको थियाे ।यश मियुजिक भिडियाेमा गीतमा दिवाकर भण्डरी, सपना कार्की, बिक्रम ठकुरिले साथ दिनु भएकाे छ। भने
गीत निकै मार्मिक मर्मस्पर्सी रहेकाे मोडल भुवन के पोखरेलको दाबि छ । यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको सहरीया बुहारी नामक टेलि सिरियल अभिनय गर्दै आइरहेको चर्चित कलाकार पनि हुनुहुन्छ।
भुवनले अहिलेसम्म ३दर्जन भन्दा बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आएका छन । गितको प्रतिक्रिया कस्तो पाउनुभएको छ भन्ने पत्रकारको प्रश्नमा मोडल भुवन के पोखरेलले भन्नुहुन्छ: यो गीत अहिलेका युवाहरुको बेदना पोखिएको गीत हो । निकै मीठो लयमा बनेको यस गीतले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको समेत जानकारि दिनुभयाे ।






Comments are closed, but trackbacks and pingbacks are open.