CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मालपोत कार्यालय पोखरियाले २ महिनामा ५८१४४६० रुपैया राजस्व सँकलन ।

फेटा GP PSA
459
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १४ बैसाख पोखरिया

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

को पोखरिया नगरपालीकामा सँचालन रहेको मालपोत कार्यालय पोखरिया पर्साले २ महिनामा ५८ लाख १४ हजार ४ सय ६० रुपैया राजस्व सँकलन गरेको मालपोत कार्यालय पोखरियाको सुचना अधिकारी रामरेखा प्रसाद चौरसियाले बताए ।
चौसियाका अनुसार १४ वटा सँसोधन फाईल, ५१ वटा दाखील खारिजको फाईल,४७ वटा हाल साविकको फाईल, ७८ वटा नामसारीको फाईल गरी जम्मा १९० वटा फाईलको काम सम्पन्न भएको उनले बताए छ ।
१९० वटा फाईलको काम सम्पन्न वाप्त मालपोत कार्यालय पोखरियाले ६ लाख ७५ हजार ५ सय राजस्व सँकलन गरेको उनले बताए ।

लिखत सँखया ५५३ वटा फाईलको फाल्गुन महिनामा ९ लाख ६३ हजार ९ सय ७८ रुपैया, चैत्र महिनामा २० लाख ६९ हजार ४ सय ८२ रुपैया , बैसाख महिनाको १४ गते सम्म १५ लाख ५ सय रुपैया , डिस्ट्रीकबन्धक रोका सँखया ४४९ फाईल बाट ६ लाख ५ हजार राजस्व सँकलन भएको उनले बताए छ ।

फालगुन १५ गते देखी सँचालनमा आएको मालपोत कार्यालय पोखरियाले बैसाख १४ गते सम्म २ महिनामा ५८ लाख १४ हजार ४ सय ६० रुपौया राजस्व सँकलन गरेको र हाल सम्म कुनै प्रस्तावित फाईल नरहेको कार्यालय प्रमुख रामजी साहले जानकारी गराए सँगै मालपोत कार्यालय पोखरियामा भइरहेको काम काज समबन्धी कार्यालय प्रमुख साह सँग बुझदा सहजै रुपले सेवा ग्राहीले सेवा लिई सन्तुष्ट रहेको र सेवा समबन्धी कुनै समस्या नभएको उनले दावी गरे । सेवा लिदा कुनै कठिनाई महसुश गर्दा निर्धक भई कार्यालय प्रमुखलाई जानकरी गराउनसेवा ग्राहीहरु सित कार्यालय प्रमुख साहले अनुरोध पनी गरेका हुन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश