
काठमाडौँ ।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थल बाट पक्राउ गरिएको हो।




उनलाई सुकेधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकाराका छन्।
तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
शिवसेना नेपालका अनुसार राज्यले आफ्नो सत्ता जोगाउन नेपाल र नेपालीहरु माथी हरेक समयमा जाईलागेको आरोप लगाएका छन्।






Comments are closed, but trackbacks and pingbacks are open.