विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

सिम्रौन्गढ़ नपा psa

काठमाडौँ । 

तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थल बाट पक्राउ गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उनलाई  सुकेधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकाराका छन्।

तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

शिवसेना नेपालका अनुसार राज्यले आफ्नो सत्ता जोगाउन नेपाल र नेपालीहरु माथी हरेक समयमा जाईलागेको आरोप लगाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.