विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अर्थविद् डा. मनोज सरार्फ जनमतमा प्रवेश

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज । वीरगन्ज वडा नम्बर ८ निवासी डा. मनोज कुमार सरार्फ जनमत पार्टीमा प्रवेश गरेका छन् ।

Karaiya Mai Notice Winter

जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले डा. सरार्फलाई जनमतको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका छन् । अर्थ शास्त्रमा विद्यावारिधी तथा कृषि विज्ञानमा स्नातक गरेका डा. सरार्फ बिगत २५ वर्षदेखि प्रतिष्ठित अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु प्लान इन्टरनेसनल ,स्ट्रीट चाइल्ड अफ नेपाल लगायतका विभिन्न संघ संस्थामा उच्च पदमा रहि समाजिक कार्य गरेको अनुभव रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा केन्द्रिय सदस्य रम्भा मिश्र, प्रदेश सदस्यद्वय बृजेस्वर प्रसाद चौधरी, राजनरायण मिश्र, महानगर अध्यक्ष महादेव शर्मा, नेताहरु रामजी रौनियार, गगन देव यादव, ध्रुप महतो, हिरालाल राम, कृष्ण कुशवाहा लगायतको उपस्थिति रहेको थियो

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.