विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपालमा रहेका हरेक नागरिक लाई नेताहरू बाट सावधान बस्नु पर्ने नितान्त आवस्यक : सिवसेना नेपाल

सिम्रौन्गढ़ नपा psa

एमपी साह, काठमांडौ, नेपाल।

तीनकुनेमा भएको राजावादी आन्दोलनलाई जोडेर प्रहरीले पक्राउ गरेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लाई म्याद थप गर्दै राजनीतिक प्रतिशोध साधन जाइ लागेको शिव सेना नेपालले आरोप लगाएका छन्। देश लाई लुट्ने दृष्टिकोण राखेका नेताहरूले सर्व सधारण देखि अन्याय अत्याचार भ्रष्टाचार अनियमितता बेथितिहरु विरुद्धमा बोल्ने सबै लाई अनेकौ बहानामा आफ्नो कब्जामा जेल भित्र राखी आफू उम्किने बाटो बनाउने कार्य गरि रहेकोे शिवसेना नेपालका स्मृति राणाले जानाएकि छिन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यसर्थ अब हाम्रो नेपालमा रहेका हरेक नागरिक लाई नेताहरू बाट सावधान बस्नु पर्ने नितान्त आवस्यक रहेको कुरा औल्याउँदै सचेत हुन आग्रह गरेका छन्। दलहरुले धामी र झाक्री आफै रहेको अर्थात देशको संविधानमा (कानुन) मा देशका प्रमुख अंग कार्यपालिका व्यव्स्थापिका तथा न्यायपालिकाको शक्ति पृथिकरण लाई हनन गर्ने व्यवस्था मिलाएर जनता लाई लुट्ने गरेको सर्व विदित नै रहेको माइती घर मण्डलामा र्‍यालीमा रहेकी स्मृति राणाले बताइन।

अर्को सबै भन्दा बढी यी नेताहरूले आफ्नो सुरक्षा र संरक्षणका लागि रातारात संविधान संशोधन गरि विधेयक पास गर्ने गरेको पनि सर्वविदित नै रहेको शिवसेना नेपालले उदाहरण प्रस्तुत गर्दै सबै नगरिक लाई सावधानहुनुका साथै यी नेताहरू लाई तह लगाउन लाई एक जुट हुन लाई अपिल गरेका छन्।

र्‍यालीमा शिवसेना नेपालका केन्द्रिय सचिवालय, पृथ्वी झा, रंजीत चौधरी, राजकिशोर साह, सुनिल खड्का, जनकलाल साह, काभ्रेपलानचोक जिल्ला अध्यक्ष उरेन्द्र लामा, पर्सा जिल्लाका उमाशंकर प्रशाद कलवार, राजेस चौहान, दिनेश साह कानु, प्रेमशिला देवी, उमराउती देवी, बारा जिल्लाका प्रेम साह कानु, बिनोद महरा, खुस्बु खातुन, आर्ती कुमारी, रुपन्देही जिल्ला उपाध्यक्ष कृष्ण चन्द्र मिश्र, महोत्तरीका जिल्ला उपाध्यक्ष संजय साह लगायतका उपस्थित रहेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.