विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कतारमा मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान 

सिम्रौन्गढ़ नपा psa

कतार ।

धेशी एकता समाज कतारको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२६ तथा माघे संक्रान्ति पर्वको अवसरमा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम बिहीबार (१५ जनवरी २०२६) मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रम मधेशी एकता समाज कतारका अध्यक्ष श्री अली हुसैन राइनको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष तथा क्लोथ बैंक धनुषाका अध्यक्ष डा. राजीव झा सहभागी हुनुहुन्थ्यो।

मन्तव्यका क्रममा डा. झाले मधेशको समग्र विकास, सामाजिक एकता र राजनीतिक स्थिरता बिना देशको दिगो प्रगति सम्भव नहुने स्पष्ट पार्नुभयो। उहाँले देशमै पर्याप्त रोजगारीको व्यवस्था गर्न नसकिए आगामी १५ वर्षभित्र नेपाल बृद्धाआश्रममा परिणत हुने गम्भीर चेतावनीसमेत दिनुभयो।

Karaiya Mai Notice Winter

कार्यक्रममा विशेष अतिथिका रूपमा मधेशी एकता समाजका अन्तर्राष्ट्रिय उपाध्यक्ष श्री राजीव झा, एनआरएनए कतारका अध्यक्ष श्री कृष्ण पन्थीलगायत मधेशका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय उपाध्यक्ष झाले मधेशको विकास, अधिकार प्राप्ति तथा राजनीतिक स्थायित्वका लागि सबै संघ–संस्थाहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा उपस्थित वक्ताहरूले मधेशको आर्थिक, सामाजिक तथा शैक्षिक विकाससँगै राजनीतिक स्थिरता आजको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै आपसी सहकार्य र एकताको महत्व औँल्याएका थिए।

संस्थाका कोषाध्यक्ष श्री गौतम शर्माले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य तथा माघे संक्रान्ति पर्वको सांस्कृतिक महत्वबारे प्रकाश पार्नुभयो। त्यसैगरी, मिडलिस्ट को–अर्डिनेटर श्री अभय कुमार ठाकुरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रमको सहजीकरण महासचिव श्री चन्द्रवीर यादवले गर्नुभएको थियो। उहाँले मन्तव्यका क्रममा मधेशको शिक्षा क्षेत्रमा गम्भीर चिन्ता व्यक्त गर्दै गुणस्तरीय शिक्षा बिना विकास सम्भव नहुने बताउनुभयो। शिक्षा सुधारका लागि राज्य, राजनीतिक दल तथा सामाजिक संघ–संस्थाहरूले तत्काल जिम्मेवारी लिनुपर्नेमा उहाँले कडा शब्दमा जोड दिनुभयो।

कार्यक्रमको औपचारिक सुरुआत ब्यानर अनावरण, दीप प्रज्वलन, राष्ट्रगान तथा दिवंगत आत्माप्रति एक मिनेट मौनधारणबाट गरिएको थियो। सहभागी अतिथि, पदाधिकारी तथा मधेशी समुदायको उल्लेखनीय उपस्थितिले कार्यक्रम भव्य र सफल भएको आयोजकले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
15 Comments
  1. pakwin111game says

    Yo, pakwin111game is where it’s at for some seriously cool games. The gameplay rocks and the selection is huge. You’ll find something you dig, guaranteed. Let the games begin! pakwin111game

  2. ph789 says

    Alright, ph789…heard whispers…Gave it a shot and it wasn’t bad. Some okay games and a decent vibe. Worth a look if you’re bored. Just sayin’! ph789

  3. phlboss11login says

    phlboss11login makes it easy peasy to get into the game. No fuss, no muss, just straight up login access. That’s what I’m talking about! Get your game on! phlboss11login

  4. bw29app says

    BW29app is a good choice for mobile gaming. Download is pretty quick. Once you’re in, the app has some solid games. I used it a couple of times, and the experience was seamless. See what you think: bw29app.

  5. dr88casino says

    Dr88casino… hmmm. Tried it out, had mixed feelings. Needs a little polishing, but has potential. It all depends on what you’re looking for I guess. Give a check if you feel adventurous: dr88casino

  6. up777game says

    Alright, checked out up777game! Not bad, pretty standard stuff, but seems legit. Good selection of games. Give it a whirl, ya might like it! Check it out here: up777game

  7. sj777 says

    Been looking for a reliable spot? sj777 is pretty solid. Good variety of games and I haven’t had any issues with payouts. Worth checking out if you’re looking for a new place to play.

  8. phpubslot says

    Alright, slot fans, this one’s for you! phpubslot is packed with awesome slot games. Good graphics, fun gameplay, and I’ve had some decent wins. You might like it.

  9. p8888 says

    Yo, p8888 is a solid option. I’ve been hanging out here for a while and the overall experience is pretty good. Games are fun, and I haven’t had any problems. Give it a whirl!

  10. mexwin138login says

    Alright, mexwin138login is the login spot. Easy access to the games, no hassles. The site’s clean and simple to use. If you’re already in the Mexwin world, this is your gateway. mexwin138login

  11. phl63+login says

    Struggling to find the right PHL63 login page. Finally found it! Sharing it here for you guys: phl63 login. Hope this helps!

  12. tapwin says

    Been hearing a lot about Tapwin lately, and decided to finally give it a shot. Signed up through this link, and the interface is pretty sleek. Let’s see if I can win some serious cash! tapwin

Comments are closed

Comments are closed