विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहामा लागु औषध कारोवारमा संलग्न २३ जना पक्राउ

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा, सिरहा ।।   जिल्ला प्रहारी कार्यालय सिरहाको मातहत बाट खटिएको प्रहरी टोलीले बैशाख महिना भरीमा लागु औषध कारोवारमा संलग्न व्यक्तिहरु २३ जनालाई पक्राउ गरेका छ ।

Karaiya Mai Notice Winter

लागु औषध कारोबारमा प्रयोग भएको सवारी साधान सात थान सहित प्रतिबन्धित लागु औषधहरु डाइजेल्याब ४ सय ८८ एम्पुल, डाइजेल्याब ७९ बोतल,डाइलेक्स डिसी १ सय ६ बोतल, नाइट्रोजेपाम ५ सय १७ टयाब्लेट,नोर्फिन ४ सय ७० एम्पूल, नोर्फिन ८० बोतल,फेनारगन ४ सय ५१ एम्पुल, फेनारगन ८० बोतल,

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

फेन्सिडिल २ बोतल, स्पास्मो प्रोक्सिभिन ४८ टयाब्लेट तथा रेकसकस १ बोतल सहित नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) माधवराज खरेलले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed