विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उर्जा संकटमा सहयोगका लागि १५ केभिएको डिजिटिल जेनेरेटर प्रदान

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव,बारा ।। कलैयाको एक मस्जिदमा आज जेनेरेटर उपलब्ध गराइएको छ । कलैया उपमहानगरपालिका ६ मा रहेको मदर्सा इस्लामिया बहरुल उलुम जमा मस्जिदमा डिजिटल जेनेरेटर उपलब्ध गराइएको छ ।

प्रदेश न. २ का प्रदेशसभा सदस्य माननिय महम्मद  समिरले उक्त जेनेरेटर उपलब्ध गराएका हुन् । प्रदेश सभासदस्य कोषको रकमबाट उक्त जेनेरेटर खरिद गरी उपलब्ध गराइएकको समिरले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गर्मी मौसम सँगै तराईमा लोडसिडिङ्गको समस्या खेप्नु परेको छ । अल्हाको पुकार गर्ने समयमा बति गइसकेपछि कुनै समस्या नहोस र केहि उर्जा संकटमा सहयोग पुगोस् भनि १५ केभिएको डिजिटिल जेनेरेटर प्रदान गरिएको समिरले बताएका हुन् ।

 

महम्मद सागिरको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी उक्त जेनेरेटर मदर्सालाई हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रमको प्रमुख आतिथ्यबाट बोल्दै महमद समिरले आफु सके सम्म प्रत्येक क्षेत्रमा सहयोग गर्दै आएको छु र अगामी दिनहरुमा पनि जनतालाई सेवा सहयोग गरि रहने बताए । समस्या लिएर आउनुस आफु सक्दो सहयोग गर्ने प्रतिबधता महमद समिरले जनाए ।

उक्त कार्यक्रममा महम्मद खरुदिन,सहाबुदिन मिया,महम्मद इमरान,इन्जिनियर अफताफ आलम,महम्मद अनवर,मोस्ताक अन्सारी लगाएतको सहभागीता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed