विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा जनचेतनामुलक कार्यक्रम

सिम्रौन्गढ़ नपा psa

गणेश शर्मा, सिरहा ।।   जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा जनचेतनामुलक कार्यक्रम गरिएको हो । खासगरी नेपालको तराइ भेगमा जातीय भेदभाव तथा छुवाछुतले हुने गरेको बिभिन्न घटना न्यूनीकरण गर्ने उदेश्यले जनचेतना मुलक कार्यक्रम गरिएको हो ।

अष्टावक्र फाउंडेशन द्वारा जेष्ट २१ गते मंगलवारका दिन “जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस” जनचेतनामुलक कार्यक्रम गरी दिवस मनाइएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

न.पा.मिरचैया-६ जिबा, मुसहरी टोलमा सामूहिक भोज गरी संगै बसेर भोज खानुको साथै यो समाजमा छुवाछुत र भेदभाव हटाउन सकिने संभावित तरिकाहरुको बारेमा चर्चा परिचर्चा गरिएको थियो ।

छुवाछुट वा जातपात कुनै भगवानले बनाएको नभएर सबै मानवले नै बनाएको हो जसको बारेमा रामायणमा पनि भगवान श्रीरामले पनि सवारी भनिने महिलाको जुठो खाएर उनको जीवन सफल गरेका थिए, भने ससुराली जनकपुरमा एकजना डोमले गालि गर्दा निकै खुसि भइ उनको पनि मनोकामना पुरागरि जीवन सफल गरेको बारे चर्चापरिचर्चा गर्दै समाजमा सामाजिक संदेश दिएको बारे हरि पासवानले जानकारी दिएका हुन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed