विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

युवा स्वयमसेवक परिचालन कार्यविधि सम्बन्धमा सरोकारवालासँग सम्बाद कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  युवा स्वयमसेवक परिचालन कार्यविधि २०७६ तयारी सम्बन्धमा सरोकारवालासँग सम्बाद कार्यक्रम सम्पन्न भएको छ। बाराको प्रसौनी गाउपालिकाका प्रमुख भोला प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा गीता साह, प्रमुख प्रसासकिय अधिकृत रंजित कुमार यादवको बिशेस आतिथ्यमा भएको सम्बाद कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।

Karaiya Mai Notice Winter

यु एन डी पी को सहयोगमा दलित जनजाती उत्थान केन्द्र कलैया बाराको आयोजना तथा प्रसौनी गाउपालिका संगको सहकार्यमा सो सम्बाद कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा दलित जनजाती उत्थान केन्द्र बाराको जितेन्द्र ठाकुरले सहजीकरण गर्नु भएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

केन्द्र बाराको कार्यक्रम संयोजक राज नारायण रामको अधयक्छ्तामा सम्पन्न कार्यक्रममा प्रसौनीका वार्ड अध्यक्ष आनन्द कुमार गुप्ता, सुरेश गुप्ता,लालबाबु मुखिया, कार्यपालिका सदस्य चन्द्रिका रामको बिशेस सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed