विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गायक निमा लामाको ह्योल्मो गाउँकी’ बोलको गीत बजारमा आएको छ ।

सिम्रौन्गढ़ नपा psa

,

Karaiya Mai Notice Winter

बिराटनगर, संवाददाता
गीतमा मैच्याङ ह्योल्मोको चर्चा सङ्गै भिडियोलाई अली प्रिथक शैलिबाट निर्माण गरिएको छ । बजारमा नयाँ साथै फरक गीतलाई मन पराउनु हुनेछ भन्ने आश गरेको छु गायक लामाले बताए ।
गीतमा तेज बिक्रम तामाङको शब्द ,एन बि थापाको सङ्गीत,दिपेश प्रधानको एरेन्ज रहेको छ भने भिडियोलाई चर्चित गायक एंव निर्देशक रञ्जित लामाले निर्देशन ,राम कुमार केसिले छायांकन गरेका हुन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed