विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

HIV मा हुने लान्छना र भेदभावको न्युणिकरण सम्बन्धि कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa
अमित ठाकुर, रौतहट, जेष्ठ ३२।   बिगत देखि हाम्रा समाजमा HIV रोग लागेको ब्यक्तिहरुबाट टाँठा बस्ने र विभिन्न किसिमका लान्छना र भेदभाव गर्ने गरेका छन्। लान्छना र भेदभावलाई न्युणिकरण कसरी गर्ने भने गौर नगरपालिकाको अायोजनामा जिल्ला अस्पताल गौरमा सो कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला अस्पताल गौरका अहिलेको तथ्यांक अनुसार १५० पुरुष १२५ जना महिला ५ जना तेस्रो लिङ्गका र २१ जना बच्चालाई HIV positive रहेको जिल्ला अस्पताल गौरले जनाएको छ। जिल्ला अस्पतालका प्रमुख डा कृष्णा साहले भने यो रोग अरु रोग जस्तै सर्ने रोग हो तर HIV लागेका ब्यक्ति संग बस्न हाथ मिलाउन,बोल्दा यो रोग सर्दैन तर यो रोग लागेको ब्यक्तिको सुई,बल्ड,ब्लेड र यौनजन्य गर्दा यो रोग सर्ने गर्दछन्।
तर हाम्रा समाजमा यो रोग लागेको ब्यक्ति संग विभिन्न किसिमको लान्छना र भेदभाव गर्ने गर्दछन् । त्यसता रोगी संग भेदभाव गर्नु पर्दैन । सो कार्यक्रममा प्रमुख अतिथि गौर नगरपालिकाकी उप प्रमुख किरण ठाकुर, अतिथि नुर महमद, ईसराईल अंसारी सहित विभिन्न संघ सांस्थाका प्रतिनिधि सहित पत्रकारहरुको उपस्थिति रहेको थियो।
Karaiya Mai Notice Winter
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed