विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

बारा ।।  लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस जुन २६’ अन्तर्गत ‘अन्तरक्रिया तथा छलफल’ कार्यक्रम गरिएको छ ।

Karaiya Mai Notice Winter

जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं.०४ स्थित खुटवा जब्दीमा ‘लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवश जुन २६’ कार्यक्रम अनुरुप ई.प्र.का.प्रसौनीका प्रमुख प्र.नि.मोहन मान श्रेष्ठले स्थानिय निकायको सहयोग र समन्वयमा कार्यक्रम गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त एरियाका महिला, पूरुष र युवाहरुको उपस्थितिमा ‘लागु औषध, ओसारपसार, कानुनि ब्यवस्था र अपराध’ विरुद्धको बारेमा जनचेतना मुलक प्रवचन तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed