विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार मिश्रा माथी प्रहरीद्वारा दुर्व्यवहार

सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम,असार ६ गते । जनकपुरस्थित पिडारि चौकमा बिहिवार राति ९ बजे तर स्थानिय बिच बिबाद हुँदा रिपोर्टिङ गर्न गएका पत्रकार माथी दुर्व्यवहार गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको एक टोलिले पत्रकार सुमित मिश्रको क्यमरा खोस्ने समेत प्रयास गरेको थियो ।

Karaiya Mai Notice Winter

राति ट्राफिक प्रहरी र वडा प्रहरी मुजेलियाबाट खटिएको संयुुक्त टोलिले चेक जाँच गरिरहदा एक जना सबारी चालकले गरिबलाई मात्र चेक जाँच गरि कष्ट दिने गरेको र धनीलाई रोक्ने समेत नगरेको भनेपछि प्रहरी र चालक बिच बिबाद उतपन्न भएको थियो । बिबाद उतपन्न हुँदा प्रहरीको गल्ती रहेको भन्दै स्थानीयहरूले प्रदर्शन समेत गरेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रदर्शन भइरहँदा क्यामरामा तस्बिर खिच्न थालेपछि एक सिबिलमा खटिएका प्रहरीले क्यामरा खोस्ने प्रयास गरे ।सिविलमा खटेका प्रहरीले क्यमरा खोस्न नसकेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खिटएको टोलिबाट शिकिन्दर भन्ने जवानले गाली गर्दै मोबाईल खोस्दै तथानाम गाली समेत गरे । मिश्राले मोबाईल किन खोसेको प्रश्न गर्दा तलाई पनि थुन्छु भन्दै जवाफ फर्काएका थिए । मिश्राको मोबाईल खोस्ने प्रयास गरे लगत्तै स्थानियहरू प्रदर्शन गर्दै नाराबाजि समेत गरेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed