CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पचरौता नगरपालिकाको नगर सभा बहुमतिय प्रणाली द्वारा बहिसकार

फेटा GP PSA
3,385
सिम्रौन्गढ़ नपा psa

बारा, पचरौता ।।  पचरौता नगरपालिकाको नगरसभा बहुमतिय प्रणाली द्वारा बहिष्कार गरिएको छ। नगर प्रमुख एकलौटी रूपमा यसपाली पनि आफ्नो मनोमानी ढङ्गले गर्न खोजेकाले नगर कार्य समिति का १९ जना बोर्ड मेम्बर हरु मध्ये ११ जनाले बहिष्कार गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नगरमा रहेका ५० जना नसस मध्ये २७ जनाले बहिस्कार गर्ने तर्फ रहेका छन। बहिष्कार गर्नु को मुख्य कारण हेर्दा विभिन्न प्रक्रिया हरु पूरा नगरी एकलौटी रुपमा आफ्नो मनपरी ढङ्गले हिडेकोले हामी बहिस्कार गरेको नगर उप-प्रमुख इन्दुदेवीले बताएकी छिन।

केकस्ता प्रक्रिया नपुगेको हो भन्ने बारेमा भने श्रोत अनुमान समितिको बैठक नबसी, योजना तर्जुमा को बैठक नबसी, राजस्व परामर्श समितिको बैठक नबसी, कार्यपालिका बोर्ड्को बैठक नबसी बिना कुनै प्रक्रिया पुर्याइ नगरसभा गर्न लागेकोले हामी बहिस्कार गरेको नगर उप-प्रमुखले बताएकि छिन।

Karaiya Mai Notice Winter

हिउदे नगर सभा आजै समापन गर्ने र चौथो नगर सभाको उद्घाटन कार्यक्रम रहेकोमा हिउदे नगसभा समापन बिना नै चौथो नगर सभा गर्न खोज्दा बिबाद उत्पन्न भएको थियो।

नगरमा ९ वटा वाडा का वाडा अध्यक्ष हरु मध्ये सात वटा वाडा अध्यक्ष हरु वहिस्कार गरेका छन। चौथो नगरसभा स्थगित गरि पाउ भनी निवेदन दर्ता गर्न लाई खोज्दा निवेदनमा नगर प्रमुख रमेश कुमार यादवले हस्ताक्षर गर्न नमानी अवेला राती ८ बजे सम्म नगर सभा गरिरहेका थिए ।

नगरप्रमुखले आफू बोलिरहेका बेला अगाडि सबै कुर्सीहरु खालिनै रहेको थियो । खाली कुर्सीको अगाडि आफ्नो धार्ना राखी रहेका थिए।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश