CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिर्चैया नर्सिङ्गहोममा गर्भपतन गराउन गएकी एक महिलाको रक्तश्राब रोकिएन

फेटा GP PSA
944
सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

राम नारायण ठाकुर
सिरहा,असार २४ गते । सिरहाको मिर्चैयामा खुल्लेयाम गर्भपतन गर्दै आएको घटना आज बाहिर आएको छ ।मिर्चैया कटारी चौक स्थित रहेको मिर्चैया नर्सिङ्ग होम प्रा.लि.ले खुल्लेयाम रुपमा अबैध तरीकाले मोटो रकम लिई गर्भपरिक्षण तथा गर्भपतन गर्ने कार्य गरी रहेको रहस्य खुलेको छ ।
मिर्चैया नर्सिङ्ग होम प्रा.लि.का डाक्टर एमबी.बिएस.डा.सम्भु यादबले सिरहा जिल्ला गुलरिया बंगठिया घर ठेगाना भएका एक महिलालाई ४ महिनाको गर्भपतन गरीरहेको वेला कटिङ्ग गरेर बच्चा निकाल्ने क्रममा नासा काटिएर ब्लडीङ्ग अत्याधिक भए पछि यो घटना बाहिर आएको छ ।
उक्त महिलालाई मिर्चैयामा उपचार सम्भब नभएपछि थप उपचारको लागी लहान स्थित रहेका सप्तऋषी अस्पतालमा पठाईएको श्रोतको भनाई रहेको छ ।मिर्चैया नर्सिङ्ग होम प्रा.लि.ले विगत देखी नै यस्तो कार्य गर्दै आएको स्थानीयहरुको बथन रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश