विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बर्षाका कारण सिरहामा अधिकांश ठाउँहरु जलमग्न

सिम्रौन्गढ़ नपा psa

राम नारायण ठाकुर
सिरहा,असार २७ गते । बर्षाका कारण सिरहामा अधिकांश ठाउँहरु जलमग्न भएका छन ।अविरल बर्षाका कारण सिरहाका विभिन्न ठाउँहरु जलमग्न भएको छ । वर्षाका कारण अधिकांश स्थानमा पानी जमेरको छ । विभिन्न सरकारी कार्यालयहरुमा समेत पानी जमेको कारणले गर्दा समस्या देखिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मिर्चैया नगरपालिकाको विभिन्न चौकहरुमा पानी जमेको कारणले सर्वसाधारणहरुलाई आवतजावतमा समेत समस्या देखिएको छ । सामान्य वर्षाले नै सिरहाको मिर्चैया नगरपालिकामा जलमग्न बनेको छ ।

पानी निकासको उचित व्यवस्थापन गर्न नसक्दा बजार क्षेत्रमा पानी जमेको सर्वसाधारण प्रदिप साहले जानकारी दिए । उनका अनुसार पानी जमेपछि आवतजावत गर्न कठिनाइ भइरहेको छ । नगरपालिकाले उचित नलाको व्यवस्थापन नभएको कारण पानि जमेको छ । नगरपालिकाको लापरबाहीले बजार क्षेत्रमै पानी जम्ने गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed