विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सभ्यता र युवराज जमे ‘कुटु कुटु’ म्युजिक भिडीयोमा (भिडियो सहित )

सिम्रौन्गढ़ नपा psa

लोकप्रिय गायक गायिका मेलिना राई तथा कृष्ण काफ्लेको अद्भुत स्वर रहेको निकै मीठो गीत ‘कुटु कुटु’ हाईलाइट्स नेपालले भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक गरेको छ । गीतकार नारायण कँडेलका मनमोहक शब्दहरुलाई चर्चित संगीतकार रेखा पौडेलको उत्कृष्ट संगीतमा उनिहरुले जादूमय स्वर भरेका हुन्।

सभ्यता इंटरटेनमेंट मेडिया द्वारा निर्मित मनमोहक यस गीतको भिडीयोमा सभ्यता गिरी र युवराज केशरीको दमदार नृत्य अनि अभिनय रहेको छ। राजेश श्रेस्ठद्वारा निर्देशित यस कर्णप्रिय गीतको भिडियो कोरियोग्राफ़ी विकास गुरुंग र रोजिना गुरुंगले साथै सम्पादन तेनजिल लामाले गरेका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मुकेश हुमागाईको उत्कृष्ट छायांकनमा बनेको यो गीतको भिडीयो स्रोता दर्शक बिच अहिले भाईरल बनेको छ।समग्रमा अब्बल बनेको यो गीतले करोडौ दर्शक स्रोताहरुको मन जित्ने कुरामा कुनै शंका छैन।दर्शक स्रोताहरुको अपार अनि अविछिन्न माया मिलि रहोस् , नारायण कंडेल तथा सम्पूर्ण टिमलाई लन्डन काठमाण्डौ परिवार हार्दिक बधाई तथा पूर्ण सफलताको कामना गर्दछ। भिडीयो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed