विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

टोनार्डोको सानो रूप फेरी बाराको आदर्श कोतावालामा,

सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा

आदर्श कोतवाल गाउँपालिका जमुनिया टोल वडा न.८ मा आइतवार राती हावाहुरी र बर्षाका कारण १४ वटा घर लाइ छ्ती पुर्याएको छ । राती ३ बजेको समयमा आचानक (टाेनारडाे) काे समान्य रुपमा आएको हावाहुरीले तथा पानीले घर र आसपासका रुख बिरुवा समेतलाई उखेलेर फालिदिएको छ। उक्त हावाहुरीले चन्द्रिका साह, शेख रोजि आलम, शेख मोमताज चन्देश्वर साह, शेख सफुरुदिन, शेख आलम, उम्माशकर शाह, लगाएतको घरको छानो उडाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सुशीला देविको इटाकाे पर्खाल बिरेन्द्र साहको माटाे पर्खाल, राजनरायन साह तेलीको घरको पर्खाल भत्किएको छ, भने जगदीश साहको र मदन साहको टालिको घर भत्किएको छ। साथै शेख नुरमहम्दको खपडाकाे घर धसेको छ। तथा जमुनिया टाेलको ५०kv को ट्रान्सफर्मर पनि जलेको छ।जस्ले गर्दा त्यो टाेलकाे २७५ घर परिवार विद्युतबाट बन्चित भएका छ्न।

उक्त टाेलमा छ्तीको खबर सुन्ने बितिकै आदर्श कोतवाल गाउँपालिका प्रमुख मुस्तुफा अन्सारी, वडा न.८ का वडा अध्यक्ष उमाशकर साह तेली, गाउँ पालिका सदस्य शेख नुर महम्द , तथा युवा नेता अजिम अन्सारी, हरिनारायण कुशवाहा, मुकेश शाह नागेन्द्र साह लगाएतले अनुगमन गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed