CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पानीको सतह घटेपछि ५ जनाको शव फेला अझ दुई जनाको शव बेपता

फेटा GP PSA
542
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट ।।

रौतहटको सदरमुकाम सहित दर्जनौं गाउँ डुवान भएको ठाउँको पानीको सतह घटेपछि ५ जनाको शव फेला परेका छन। देशभरी लगातार चार दिनको अबिरल बर्षाका कारण लालबकैया र बागमती नदीको पानीको सतह बढेको थियो र सतह बढेपछि बकैया नदीको हर्साहा नजिक र बागमती नदीको समनपुर लक्ष्मीपुर बाँध भत्किएपछि सदरमुकाम गौर सहित दर्जनौं गाउँ डुवानमा परेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बागमती नदिको जमला पर्सा नजिक बाँध भत्किएपछि बागमती नदिको सतह घट्न सुरु भएको थियो। भने नेपाल भारत सिमाको बाँधको साईफनको ढोका खोल्दा सदमुकामको पानी घट्ने सुरु भएको थियो।

पानी सतह घटेपछि यमुनामाइ गाउँपालिकाका गायत्री देवीको शव फेला परेको छ,त्यसतै इशनाथ नगरपालिकाको हरेन्द्र राय शव फेला परेको छ भने दुर्गा भगवती गाउँपालिकाको बिरेन्द्र झा, गौर नगरपालिकाका शिव मंगल् राउत र उमेश राउतकाे शव फेला परेका छन। भने इशनाथका रामपुकार राउत र गढिमाइका आनन्दी देवीको शव अहिले सम्म वेपत्ता रहेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश