विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटका बाढी पिडित लाई प्रभु बैंकको सहयोग

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट ।।

रौतहटमा अाएको बिनाशकारी बाढी क्षतिग्रस्त भएको ठाउँमा प्रभु बैंक गौरले राहत बितरण गरेका छन्। लगातार चार दिनको बर्षाले गर्दा रौतहटको पुर्व पश्चिम भागमा रहेको लालबकैया र बागमती नदीमा पानीको सतह क्षमता भन्दा बढी हुँदा बाढी अाएको थियो ।दुई बर्ष भित्रै अर्को बाढी अाउँदा स्थानीयहरु त्रासित बनेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बाढीले गर्दा नदी छेउछाउका बासिन्दाहरुलाई अहिले पनि अा-अाफ्ना घरमा जान अहिले महिनौ लाग्ने भएको छ। भने बाढीले ७० हजार घरपरिवार समस्या रहेका छन्। बिनाशकारी बाढीले गर्दा पिउने पानी धारा समेत डुवान हुँदा सो पानीले स्वास्थ्य खराव हुने सम्भावनाले प्रभु बैंक लिमिटेड गौरका म्यानेजर हेमन्त निरौला र प्रमुख जिल्ला अधिकारी किरण थापाको सहभागीतामा १ ट्रक पानी र सके सम्म त्रिपाल बितरण गरेका छन्।

सो हैण्ड पाईपको पानी पिउने अवस्था नरहेको हुँदा बाढीपीडित रहेको ठाउँमा मिनरल वाटर पानी बितरण गरेको म्यानेजर निरौलाले जानकारी दिएका छन्।बिपतको बेला म र हाम्रो बैंकले सदैव पिडितहरुलाई सहयोग गरिरहेको र गर्दै अाईरहेका म्यानेजर निरौलाले जनाए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed