विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरीमा डुवेर एक वालिकाको मृत्यू

सिम्रौन्गढ़ नपा psa

३ साउन – बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ मा पोखरीमा डुवेर एक वालिकाको मृत्यू भएको छ । रोपाईमा आमालाई सहयोग गरी घर फर्कने क्रममा कहतरावा पोखरीमा डुवेर सोहि वडाका सत्यनारायण महराकी १२ बर्षिय छोरी पुजा कुमारी रामको मृत्यु भएको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक रंजित सिह रठौरले जानकारी दिनुभयो ।

Karaiya Mai Notice Winter

मृतक पुजाको शव परिक्षणका लागि कलैया अस्पतालमा ल्याएको र घटनाको बारेमा थप अनुसंनधान भईरहेको प्रबक्ता राठौरले बताउनुभयो । यो संगै बारामा पानीमा डुवेर ज्यान गुमाउनको संख्या ३ पुगेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed